धादिङ – धादिङबेशीमा पशुपति टोल विकास संस्थाको गठन गरिएको छ । आज सूर्य बहादुर थापाको अध्यक्षतामा १३ जना नयाँ कार्यसमिति चयन गरिएको पशुपति टोल विकास संस्थाका सचिव सुशिला भण्डारीले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा भगवती खनाल, सचिवमा सुशिला भण्डारी, कोषाध्यक्षमा शिव हुमागाई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कोपिला रिजाल, अनुसा लम्साल, कविता श्रेष्ठ, अम्बिका रिजाल, मनिका... विस्तृतमा