काठमाडौं १० वैशाख। जम्मु काश्मिरमा भएको आतंकवादी हमलामा परी एक नेपालीसहित २६ जना भारतीय पर्यटकको मृत्यु भएको छ । साथै उक्त घटनामा मारिएका नेपालीको पहिचान समेत खुलेको छ। हिजो )मंगलबार) भएको आतंकवादी हमलामा परी २६ जना पर्यटकले ज्यान गुमाएका थिए । सोही हमलामा एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो । परराष्ट्र मन्त्री आरजु राणा देउवाले काश्मिरको पाहलगममा हिजो भएको... विस्तृतमा