आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

सुमो गाडीबाट खसेर बालकको घटनास्थलमै मृत्यु

खोटाङ २ कार्तिक । खोटाङमा गुडिरहेको सुमो गाडीबाट खसेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतको ८ वर्षीय छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो। बिहीबार राति अन्दाजी ८ः३० बजेको समयमा बालक गाडीबाट खसेका हुन्। खाल्लेबाट खानीडाँडातर्फ आउँदै गरेको ना १ ज ५७४३ नम्बरको सुमो गाडीबाट बालक हेमन्त खसेको जिल्ला...  विस्तृतमा