काठमाडौं ७ असोज । नेपाल प्रहरीका पुर्व महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई आज पोखरास्थित अदालतमा पेश गरिँदैछ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक जोशीलाई आज अदालतमा पेश गरिने भएको हो । जोशी सहकारीको बचत रकम ठगी तथा अपचलन गरेको प्रकरणमा पक्राउ परेका थिए । पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका उनलाई पोखरास्थित अदालतमा पेश गर्नको लागी प्रहरीले आईतबार नै पोखरा लगि... विस्तृतमा