आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

पृथ्वी राजमार्गको चालिसेमा ट्रक र मोटरसाइकल ठक्कर खाइ एक घाईते

धादिङ -१४ चैत । धादिङको धुनिवेशी ६ चालिसे स्थित पृथ्वी लोकमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खादाँ मोटरसाइकल चालक घाईते भएका छन् । आज दिउँसो करिव ३ बजेको समयमा पृथ्वी राजमार्गको चालिसेमा काठमाण्डौबाट गजुरीतर्फ आउँदै गरेको बा ८९ प २३५९ नं. को मो।सा र बिपरित दिशाबाट आउदै गरेको बा ३ क २३११ नं. को ट्रक एक आपसमा ठक्कर खाई दुर्घघना भएको हो । घाईते हुनेमा मोटरसाइकल चालक...  विस्तृतमा