काठमाडौं १६मंसिर । मुलुकमा चार महिनाको अवधिमा साढे ५७ अर्ब सार्वजनिक ऋण भार थपिएको छ । चालू आर्थिक वर्ष २०८०र८१ को श्रावण देखी कात्तिक सम्म पहिलो (चौमासिक)अवधिमा रू ५७ अर्ब ७१ करोड भन्दा बढी सार्वजनिक ऋण भार थपिएको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्त सम्ममा करिब रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रहेको सार्वजनिक ऋण यस चालु आव श्रावणदेखी कात्तिक... विस्तृतमा