काठमाडौँ, २९ माघ । सुनको मूल्यमा भारी रुपमा बढ्दा, चाँदीको मूल्यमा भने गिरावट आएको छ । अन्तर्राष्ट्रीय रुपमा हुने डलरको रेट अनुसार नेपाली बजारमा प्रभाव पार्ने सुन चाँदीको कारोबारमा पछिल्लो केही दिनदेखी भारी रुपमा सुनको मुल्य बढीरहेको छ । जस अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू छ सयले बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजारमा कारोबार भएको थियो भने आज... विस्तृतमा