काठमाडौं, ११ भदौ । हिन्दुराष्ट्र र राजतन्त्रको माग गर्दै राष्ट्रीण् प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले काठमाडौंमा आउँदो २९ भदौमा बिशाल जन प्रदर्शन गर्ने जनाएको छ ।कमल थापा नेतृत्वको राष्ट्रीण् प्रजातन्त्र पाटी(राप्रपा) नेपालले राज संस्था पुनर्स्थापना र नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै जन आन्दोलनमा उत्रिने भएको हो । जस अनुसार २९ भदौमा काठमाडौंमा धर्म... विस्तृतमा