आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

आजदेखि हिन्दी फिल्म प्रदशन गर्न काठमाडौंका हलमा निषेध गरियो

काठमाडौं  असार  ४ आजदेखि काठमाडौं महानगरपालिकाको हलहरुमा हिन्दी फिल्म प्रदशन गर्न निषेध गरिएको छ । नेपालमा नेपाली फिल्म भन्दा बढी मात्रामा हिन्दी चलचित्रदेखी सिरियलहरु हेर्ने प्रचलन रहेको पाइन्छ । तर महानगरपालिकाले आज सोमबारदेखि महानगरका सबै हलहरुमा हिन्दी फिल्मको प्रदर्शन गर्न बाट रोक्ने भएको छ । महानगरपालिकाले हिन्दी फिल्मको प्रदर्शन गर्न रोक लगाउनुको मुख्य कारण...  विस्तृतमा