आज: २०८३ श्रावण ८, शुक्रबार | Fri, 24, Jul, 2026

नारायणगढ–मुग्लिन सडक पुर्ण अवरुद्ध, पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने

चितवन,५ भदौ । सोमबार नारायणगढ–मुग्लिनमा पहिरो गई सडक पुर्ण अवरुद्ध भएको छ नारायणगढ–मुग्लिन सडकमा अवरुद्ध, पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी रुपमा अवरुद्ध भएको हो । सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच छ घन्टा लाग्ने जनाइएको छ । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना...  विस्तृतमा