काठमाण्डौ, निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभए सम्मका लागि निर्वाचन आचार संहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ । शुक्रबार देखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता लागू हुनेभएको हो । त्यस्तै आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको... विस्तृतमा