आज:  | Fri, 02, May, 2025

बिद्येयक प्रमाणीकरणका विषय आदीमा छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।

तस्वीर : अनलाईन साभार काठमाडौं,०६ भदौ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने भएको छ । उक्त बैठक वुधबार दिउँसो ३ बजे बोलाईएको छ । आजको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री र मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्रहरु पढेर सुनाइने...  विस्तृतमा