आज:  | Sat, 03, May, 2025

संसदलाई प्रमुख दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको रवि लामिछानेको आरोप

काठमाडौं,२४ असार । आइतवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनु भएको छ। आज नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनु हो। उहाँले...  विस्तृतमा