मुगु -१६ असार । आइतबार दिउँसो भुकम्प गएको मुगु जिल्लामा लगातार आजपनि भूकम्प गएको छ। सोमबार बिहान ८ः ३९ बजे कोटडाँडामा केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हिजो (आइतबार) दिउँसो २ः३४ बजे मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो दुवै भूकम्पका कारण हालसम्म सामान्य वा ठूलो क्षति भयो भएन भन्ने... विस्तृतमा