परिक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी हुने बिबियु,नारी वाटिका संवाददाता धादिङ -१९ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदैछ। यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो । त्यस्तै बोर्डका अनुसर परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने योजना अनुसार... विस्तृतमा