आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

धादिङमा निजी विद्यालयहरूको स्कुल बस सहितको विरोध प्रदर्शन

नारी वाटिका संवाददाता धादिङ १७ भदौ संघीय सरकारले ल्याउन लागेको प्रस्तावित शिक्षा ऐनलाई विभेदकारी भएको भन्दै धादिङका निजी विद्यालयहरूले सडक आन्दोलन चर्काएका छन् । विरोध कार्यक्रममा क्रममा शोमबार धादिङबेसीमा स्कुल बस सहितको सडक प्रदर्शन गरेका हुन् । प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आह्वानमा धादिङवेशीमा भएको सडक आन्दोलनमा दर्जनौँ निजी विद्यालयहरूले सहभागी...  विस्तृतमा