आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

बढ्दो मधुमेह संक्रमण रोक्न काठमाडौँमा अन्ताराष्ट्रिय सम्मेलन

तस्वीर -युनिसेफ नारी वाटिका संवाददाता काठमाडौँ- ६ मंसिर। एशिया क्षेत्रमा मधुमेह जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै भएको हुँदा सचेत रहनुपर्ने अवस्था आएको विज्ञहरुले बताएका छन्। इन्टरनेशनल डाइबेटिज फेडेरेसन (आइडीफ) साउथ इस्ट एशियाको वार्षिक सम्मेलनमा आइडीएफका अध्यक्ष डा वंशी सबोले विश्वको अन्य देशमा साउथ इस्ट एशियाली देशमा मधुमेहका बिरामी बढ्दै गएकाले संयुक्त रूपमा...  विस्तृतमा