काठमाडौं ६ फागुन । तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाध्यक्षले आफ्नै कर्मचारी सचिवलाई पिटेपछी पक्राउ परेका छन् । वडाध्यक्ष बलबहादुर गुरुङले आफ्नै वडा कार्यलयमा कार्यरत वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । वडाध्यक्ष गुरुङले वडासचिव भुषाललाई कुटपिट गरेको घटनापछि सोमबार नै प्रहरीले पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर... विस्तृतमा