आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या बड्दो,चार पत्रकारसहित सयौं घाइते

बिवियु नारी वाटिका संवाददाता काठमाडौँ २३ भदौ । आज राजधानीमा जेनजी युवा पुस्ताले गरेका आन्दोलनमा ’ प्रदर्शनको समाचार सङ्कलन गर्न गएका चार पत्रकारसहित सयौं प्रदर्शनकारीहरु घाइते भएका छन्। उनीहरुले नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए भने सोही घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । साथै प्रदर्शनको समाचार सङ्कलन गर्न गएका चारजना पत्रकारहरू श्याम श्रेष्ठ,...  विस्तृतमा