नुवाकोट – नुवाकोटको ककनी नगरपालिका ७ मा विद्युतिय प्रसारण लाइनको तारमा बिहान १० बजेदेखि एक जना मानिस झुण्डिरहेका छन् । उनी १० बजेतिर चुरालेस्थित त्रिशुली थ्री ए को पोलबाट नाङ्गो तारमा पुगेका थिए । उक्त समयमा लाइन नभएको समय परेको हुनाले उनलाई करेन्ट लागेन । पोलमा चढेर विद्युतीय तारमा पनि हिँडिरहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएको जिल्ला... विस्तृतमा