आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

धादिङको सल्यानटारमा कृषि प्रदर्शनी,ब्यापार मेला हुंदेछ । मेलाको उद्घाटन वलीले गर्ने

भगवती उप्रेती नारी वाटिका संवाददाता धादिङ,१७ कात्तिक । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा आज देखि कृषि प्रदर्शनी तथा ब्यापार मेला हुंदेछ । मेलाको उद्घाटनका लागी नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि केपी शर्मा वली आज धादिङ आउँदै हुनुहुन्छ । कात्तिक १७देखि २७ गतेसम्म त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा आयोजना हुन लागेको प्रथम कृषि...  विस्तृतमा