आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

हरेक वर्षमा जस्तै नेपाली कांग्रेसले आज चियापान कार्यक्रमको आयोजना गर्ने

भगवती उप्रेती काठमाडौं, ११ कात्तिक। हरेक वषदेखीको निरन्तरता दिदै आईरहेको कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगत वर्षहरुमा जस्तै यस वर्षमा पनि कांग्रेसले आज शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागिएको हो । नेपालीको मुख्य...  विस्तृतमा