आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

धादिङको बुढिगण्डकी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षक बेपत्ता

धादिङ,१५ भदौ । धादिङको बुढिगण्डकी नदिमा पौडी खेल्ने क्रममा एक शिक्षकको डुबेर बेपत्ता भएका छन् । धादिङ जिल्ला त्रिपुरासुन्दरी १ नर्सिङधाम बुढिगण्डकी नदिले बगाउदा धादिङमा एक जना शिक्षक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का बासु तिमल्सिना बुढिगण्डकी नदीमा डुबेर आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङको प्रहरी प्रमुख गौतम मिश्रले...  विस्तृतमा