काठमाण्डौं – चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको संसदिय छानबिन समितिको निष्कर्षपछि पुनः जनार्दन शर्मालाई नै अर्थमन्त्रीका रुपमा पठाउने तयारी सुरू भएको छ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले शर्मालाई अर्थमन्त्रालय नपठाउने कुनै कारण नभएको बताउनुभयो । पार्टीमा शर्माको विकल्पबारे कुनै छलफल नभएको... विस्तृतमा