काठमाडौँ १५ माघ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा मानवअधिकार उल्लंघन गर्नेहरु मध्ये ६० जनाको नाम सार्वजनिक गरेको छ । आयोगले बिगतमा कारबाही गर्नु पर्छ भनेर सिफारिश गरेको तर सरकारले कार्यान्वयनमा बेवास्ता गरेपछि शोमबार दोषीहरुको नामावली बिवरण सार्वजनिक गरेको हो। कारबाहीका लागि आयोगले सिफारिश गरिएका मानव अधिकार उल्लंघन कर्ताहरु मध्यका ६० जना दोषीहरुको नामावली नै... विस्तृतमा