धादिङ,१७ मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पण्डितचौर आधारभुत विद्यालयमा लैंगिक हिंसा नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त विद्यालयको कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई घरेलु तथा लैंगिक हिंसा भनेको के हो ? आफु हिंसामा पर्दा कहाँ गएर उजुरी दिने ? कस्तो हिंसालाई लैंगिक हिंसा... विस्तृतमा