आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

धादिड॰ गजुरीबाट लागु औषध मुद्धाका फरार एकजना पक्राउ

नारी बाटिका संवाददाता धादिङ १९ जेठ जिल्ला अदालत धादिङबाट फैसला कार्यान्वयन अन्र्तगत कैद तथा जरिवाना सजाय तोकिएकोमा वारदात पच्छात् फरार रहेका एक प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरीका केनाम सिंह तामाङ रहेका छन् । तामाङको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यलय गजुरीबाट खटिएको टोलीले यही जेठ १३ मा पक्राउ गरी धादिङ जिल्ला अदालतमा दाखिला...  विस्तृतमा