आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु,८ घाइते

बिबियु नारी वाटिका संवाददाता धादिङ २ वैशाख । धादिङको  खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै उक्त घटनामा परी ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका वडा न. ५ खाल्टे फ्याक्सी बस्ने रामवहादुर रम्तेलका छोरा वर्ष १० का सन्तोष रम्तेल रहेका छन् । आज निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख...  विस्तृतमा