काठमाडौं चैत २८ शोमवार । नेपालमा आज एकैदिन १०६ जना सक्रमित थपिए ,सक्रमणबाट एक जनाको मृत्यु भएको छ । छिमेकी देश भारतमा कोरोना सक्रमित बढ््दै गएपछी नेपालमा पनि केही देनदेखी सक्रमितको संख्या थपिदै गैरहेको अबस्था छ । पछिल्लो समयमा विमारीहरु अस्पतालमा थपिदै गैइरहेको छ भने आज पुन ः कोभिड संक्रमणबाट मानिसको मृत्यु हुन थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार... विस्तृतमा