आज:  | Fri, 02, May, 2025

शोमवार देखी डिभिजन बन कार्यालय धादिङ द्धारा निस्शुल्क विरुवा बितरण सुरु

धादिङ ,२५ असार । धादिङ डिभिजन बन कार्यालय द्धारा शोमवार देखी वनजन्य तथा सौन्दर्य मूलक विरुवाहरु निशुल्क वितरण गर्न थालिएको छ । डिभिजन वन कार्यालय धादिङकोे नर्सरीबाट बिरुवाहरु निशुल्क बितरण गर्न थाालिएको हो । बिरुवा बितरणको पहिलो दिन १६ हजार बिरुवा बितरण गरिएको उक्त कार्यलयद्धारा जनाइएको छ । वनजन्य विरुवा तर्फ चिउरी, कटहर, बडहर,तेजपात, टाँकी ,बकाईनो, कागती,...  विस्तृतमा