काठमाडौं,२२ असोज । कृर्षी अध्ययनको लागी नेपालबाट इजरायलमा गएका १० नेपाली बिद्यार्थीको मृत्यु भएको समचार अन्तर्राष्ट्रिय माध्यमहरुले जनाएका छन् । मृत्यु भएका नेपाली बिद्यार्थीहरुको पहिचान खुलिनसकेको हुदा शव पहिचान गर्ने कार्य अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै इजरायल घटनाका मृत्यु भएका नेपालीको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको... विस्तृतमा