काठमाडौँ, १० असोज । ेपाल प्रहरीका सम्पर्क बिहिन भएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले ेनिर्देशन जारी गरेको छ । केही समयदेखी कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन जारी गरेको हो । वुधबार प्रहरी हेडक्वाटरले गैरहाजिर प्रहरीहरुको नामावली बिवरण सहित एक सार्वजनिक सुचना... विस्तृतमा