बुटवल २२ वैशाख । बुटवलको कालिका पथको होराईजन चोक नजिक हाईटेन्सन वालभित्र खसेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगर बस्ने का २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनु भयो । टण्डनको अर्धनग्न अवस्थामा शव भेटिएको थियो । शनिबार साथीहरुसंगै नुवाकोट... विस्तृतमा