आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

गोरखामा डेंगु सक्रमणको कारण एक महिलाको मृत्युु

गोरखा १९ असोज, । गोरखामा डेंगु सक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ। मृत्युु हुनेमा सिरानचोक गाउँपालिका– ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ। उनीलाई गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उनको उपचार भएको थियो। स्वास्थ्यमा सुधार नभएका कारण थप उपचारका...  विस्तृतमा