एमालेको नियन्त्रणमा हुनुपर्छ, तयारीमा जुट्नु काठमाडौँ ११ जेठ । प्रधानमन्त्री केपी शर्मा वलीले राजावादीले जेठ १५ गर्ने आन्दोलनको क्षेत्र काठमाडौं जसरीपनि एमालेको कब्जामा हुन पर्ने बताउनु भएको छ । प्रधानमन्त्री तथा एमाले का अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुन पर्ने बताउँदै आफ्ना कार्यकर्तालाई तयारी अवस्थामा... विस्तृतमा