काठमाडौं ३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउनु पर्नेमा जोड दिन भएको छ । नेवाः पत्रकार राष्ट्रिय दवु सम्बद्ध पत्रकारको आईतबार ज्ञापनपत्र बुझ्दै उहाँले सो कुरा बताउनु भएको हो। मन्त्री गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्था समावेशी चरित्रको बन्न... विस्तृतमा