आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्ड १६ दिन बन्द हुने

रासस तनहुँ ६ जेठ । तनहुँको सदरमुकाम दमौली(जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी सडक खण्ड १६ दिनसम्म बन्द हुने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्ड स्तरोन्नतिका काम भइरहेकाले आजदेखि जेठ २१ गतेसम्म बाटो पूर्णरूपमा बन्द ग भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार रानीटारीदेखि हर्षपुरसम्मको बाटो बन्द गरिएको जनाएको छ । व्यास–वडा...  विस्तृतमा