दाङ-१० कार्तिक । दाङमा बोलेर गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार बिहान राप्ती लोकमार्गमा पर्ने तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। सो दुर्घटनामा परी गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र... विस्तृतमा