धादिङ,२९ असोज । धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ तावलमा आगलागी हुंदा ३ घर जलेर नष्ट भएको छ । शोमबार दिउँसो अं १३.३० बजेको समयमा गंगाजमुना गाउँपालिका वडा नं २ तावल स्थित तरडोङ तामाङको घरमा आगलागी भएको हो । तामाङको टिनको छानो भएको २ तले घरमा अचानक खाना पकाउने चुलो बाट आगलागि हुँदा ऐ.बस्ने प्रेम बहादुर तामाङको टिनको छानो भएको २ तले घर र सोही स्थान बस्ने राम बहादुर तामाङको... विस्तृतमा