आज: २०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

विश्वभर नेपाली हो भनेर पहिचान दिलाउन राष्ट्रिय पोसाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

भगवती बिबियु नारी बाटिका संवाददाता काठमाडौँ १६ पुस। आज विश्वभर नेपाली हो भनेर पहिचान दिलाउन पुरुषहरुको शिरमा लगाउने राष्ट्रिय पोसाक तथा टोपी दिवस हो । यसै दिवसका अबसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । त्यसैगरी आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिनमा नेपालको परिचय दिलाउने राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । सरकारले केही वर्षदेखि नेपाली टोपी र पोसाकको...  विस्तृतमा