धादिङ । महिला विकास वहुउद्वेशिय सहकारी सस्था लिमिटेड गजुरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ जनाले रगतदान गरेका छन् । मंगलबार भएको रक्तदान कार्यक्रममा ३१ जना महिला ५३ जना पुरुष गरि ८४ जनाले रगतदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय विभिन्न संघसंस्था, सहकारीहरुले विभिन्न अवसर पारेररक्तदान... विस्तृतमा