आज धादिङ २०७९ असोज २ आईतवार आज जिल्ला स्तरिय आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा गरिएको हो । विश्व आत्महत्या रोकथाम दिवसको रुपमा नेपाल प्रहरीले उपत्यकामा केन्द्रियस्तरको, ७ वटा प्रदेश राजधानीमा प्रदेशस्तरिय र ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला स्तरिय आत्महत्या रोकथाम सम्बन्धी र्याली सहितको... विस्तृतमा