आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

अवैध मानिएको हुन्डी कारोबारमा संलग्न भएका ११ जिल्लाका २१ जना पक्राउ परे

साढे १७ अर्बभन्दा बढीको कारोबार भएको प्रहरीको दावी काठमाडौं -१६ वैशाख। सीआईबीले ११ जिल्लाबाट हुन्डी कारोबारमा संलग्न रहेका २१ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको थियो । पक्राउ परेकाहरूले साढे १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध रुपमा कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा...  विस्तृतमा