जाजरकोट,२३ कात्तिक । जाजरकोटका भूकम्प पिडितहरुले भुकम्पले भन्दा पनि सरकारी कर्मचारीको व्यवहारले बढी पीडा दिएको बताएका छन् । गएको शुक्रबारको मध्य रातमा गएको शक्तिशाली भुकम्पलेजाजरकोट,रुकुमपश्चिम लगायका क्षेत्रहरुमा ठुलो धनजनको क्षति पुर्याएको थियो । उक्त भुकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् । साथै १७३ भन्दा बढी व्यक्तिहर घाईते भएका छन् । त्यस क्षेत्रका नागरिकहरु... विस्तृतमा