धादिङ १३ फागुन । धादिङको थाक्रे गाउँपालिका २ हुलाकडाडामा मालबाहक ट्रक दुर्घटना हुंदा चालक घाईते भएका छन् । आज विहान करिव ६ः२० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका २ हुलाकडाडा स्थित पृथ्वीराजमार्गमा बिरगण्जबाट काठमाण्डौ तर्फ आउँदै गरेको खाधान्न बोकेको मधेश प्रदेश.०३००२ ख १८६८ नं.को १२ चक्के ट्रक आफै अनियन्त्रीत भई दुर्घटनामा परेको हो । उक्त ट्रक सडकबाट अं ३० मिटर तल... विस्तृतमा