धादिङ २१ फागुन धादिङको धुनिवेशी ४ मा आगलागी हुंदा आगलागी हुंदा एकघर जलेर नष्ट भएको छ । मंगलबार साँझ धुनिवेशी नगरपालिका ४ छापागाँउ स्थितका५८ को रामेश्वर मिजारको ढुङ्गा माटोले बनेको तथा टिनले छाएको २ तले घरमा आगलागी भएको थियो । सोही घरमा गाई भैसीसमेत बाँध्ने गरिएको थियो । मान्छेसमेत बस्दै आएको उक्त गोठमा गाई,भैसिलाई माहुरिले टोकेको भनि निजको छोरा बर्ष १२ को सुनिल... विस्तृतमा