आज: २०८२ कार्तिक २७, बिहिबार | Thu, 13, Nov, 2025

ललितपुर र कैलालीमा १० जनामा हैजाको संक्रमण

काठमाडौं ११ साउन । केही दिन यता ललितपुर र कैलाली जिल्लाका १० जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको विवरण अनुसार यी दुई जिल्लाका कुल १० जनामा हैजाका संक्रमण पुष्टि भएको जनाएको छ । ‘केही दिनअघि देखिएको थियो भने आजफेरी ललितपुरमा थप तीन जनामा र कैलालीमा एक जना नयाँ संक्रमित...  विस्तृतमा