आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

राजधानीमा झाडापखाला र हैजा संक्रमणको जोखिम बढ्दो ,

नारी वाटिका समाचारदाता २४ असार,२०७९, धादिङ राजधानीमा विशेष गरी झाडापखाला र हैजा संक्रमणको जोखिम बढ्दो अवस्थामा रहेकोले व्यक्तिगत तथा घर आगन,वरपर,सडक पेटी तथा वातावणिय प्रदुर्षणमा जनचेतनामुलक कार्यक्रमको साथै सरसफाईमा विशेष ध्यान दिनुपर्ने अवस्था देखिन्छ । बर्खायाम सुरु भए सँगै पानीका मुहानहरु फोहोर हुने,धमिलो पानी आउने विषेश गरी वर्षायाम भएको कारण वाढी पहिरोले...  विस्तृतमा