आज: २०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

आज गाईजात्रा पर्व उपत्यका लगायत देशका विभिन्न भागमा मनाईँदै

नारी वाटिका संवाददाता काठमाडौं -२५ साउन । उपत्यकासहित आज देशका विभिन्न क्षेत्रका विशेषगरी नेवार समुदायले गाईजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन अर्थात जनै पुर्णिमाका भोलिपल्ट गाईजात्रा पर्व मनाउने गरिन्छ । ऐतिहासिक विस्वास अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा...  विस्तृतमा