आज: २०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

गाजाको हमासमा इजरायली आक्रमण,आतङ्ककारी पूर्वाधारहरु नष्ट

इजरायल, ५वैशाख । गाजाको हमासमा इजरायली आक्रमण,हंदा महत्वपुर्ण पूर्वाधारहरु नष्ट भएका छन् । इजरायली सेनाले मध्यगाजामा हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ । उक्त घटना बारे त्यहाँका संन्चारमाध्यका अनुसार यसै क्रममा केही आतङ्ककारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले जनाएको छ । यस्तै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि इजरायली...  विस्तृतमा